Trending
Prev Story
Next Story

वन पुनःस्थापनाका लागि उच्च प्रविधिको प्रयोग गर्दै यूएई

Hamro Patro News •
November 03, 2026 • 10:41 AM
5
5 reads 0 reactions

अबुधाबी । समुद्री तटीय क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, कार्बनडाइअक्साइड अवशोषण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने म्यान्ग्रोभ वन पुनःस्थापनाका लागि संयुक्त अरब इम...

1 / 2
Swipe Photos

अबुधाबी । समुद्री तटीय क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, कार्बनडाइअक्साइड अवशोषण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने म्यान्ग्रोभ वन पुनःस्थापनाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले उच्च प्रविधिको प्रयोग गरिरहेको छ ।

विशेषगरी अबुधाबीमा ड्रोनको सहायताले म्यान्ग्रोभका लाखौँ बीउ छर्ने अभियान सञ्चालन गरिएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
10h ago
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ।

#पुनःस्थापना
Compare →

Related Stories

Technology
Build #2612