काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयक ल्याइएको बताएकी छन् ।
सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गौतमले अदालतको लामो प्रक्रिया, जटिलता, र खर्चालु प्रणालीलाई कम गर्दै विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउने उदेश्यका साथ मेलमिलाप सम्बन्धी(दोश्रो संशोधन) विधेयक ल्याइएको बताएकी हुन् ।
Read full story at source ( nepalpress.com )