काठमाडौं । लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउने उद्देश्यले नयाँ ‘स्मार्ट टेक्स्ट एक्सन’ (Smart Text Actions) फिचर रोलआउट गर्न थालेको छ ।
यस फिचरले च्याटमा आएका सन्देशभित्र रहेका फोन नम्बर, मिति, समय, इमेल ठेगाना र लोकेसन पहिचान गरी त्यससँग सम्बन्धित विभिन्न सर्टकट उपलब्ध गराउनेछ । यससँगै सामान्य कामका लागि पटक–पटक फरक एप खोल्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )