Trending
Prev Story
Next Story

देश सङ्कटमा छ, पूर्वाग्रह त्यागेर एकतामा आउनुस् : प्रचण्ड

Hamro Patro News •
November 03, 2026 • 09:52 AM
1
1 reads 0 reactions

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा आउन आह्व...

1 / 2
Swipe Photos

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर सङ्कटमा परेको भन्दै सबैखाले आग्रह–पूर्वाग्रह त्यागेर बृहत् कम्युनिस्ट एकतामा आउन आह्वान गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतमा सहकार्य गरेका सबै शीर्ष वामपन्थी नेताहरूलाई यस्तो अपिल गरेका हुन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ

ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ

अध्यक्ष दाहालले विगतका सहकार्य र एकताका क्रममा भएका उतारचढावबाट पाठ सिक्दै आग्रह, पूर्वाग्रह र संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

#प्रचण्ड #एकता
Compare →
Ekantipur
1w ago
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति

सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

#प्रचण्ड #एकता
Compare →
Onlinekhabar
1w ago
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। …

#एकता #कम्युनिस्ट
Compare →
Arthasansar
19h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

World News
Build #2612