१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयले १५औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म...
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयले १५औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म २६ जिल्लाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed