Trending
Prev Story
Next Story

जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच खेल हुँदै

Ekantipur •
November 03, 2026 • 06:32 AM
1
1 reads 0 reactions

विराटनगर किंग्सका वेस्ट इन्डिजका खेलाडी एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीले एनपीएलको यो सिजनमा सोमबार अन्तिम खेल खेल्दै छन् । दुवै टोली मंगलबार एकअर्कासँग प्रतिस्पर्धा गर्दै छन् । मोइन र रसेल अबुधाबी टी–१० खेल्न यूएई जाँदै छन् । मोइनको कप्तानीमा रसेल अरेबियन एसेसमा एकै टोलीमा रहेका छन् ।

जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच खेल हुँदै

विराटनगर किंग्सका वेस्ट इन्डिजका खेलाडी एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीले एनपीएलको यो सिजनमा सोमबार अन्तिम खेल खेल्दै छन् । दुवै टोली मंगलबार एकअर्कासँग प्रतिस्पर्धा गर्दै छन् । मोइन र रसेल अबुधाबी टी–१० खेल्न यूएई जाँदै छन् । मोइनको कप्तानीमा रसेल अरेबियन एसेसमा एकै टोलीमा रहेका छन् ।

जनकपुरको टोलीमा एक परिवर्तन गरिएको छ । मयन यादवको स्थानमा विशाल सुश्लिङ खेलिरहेका छन् । विराटनगरले पनि एक खेलाडी परिवर्तन गरेको छ । टोलीले प्रतिश जीसीको स्थानमा अपराजित पौडेललाई खेलाएको छ ।

जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । मंगलबार हुने एनपीएल-३ को पहिलो खेलमा जटस जितेर फिल्डिङ गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #जनकपुर #बोल्ट्स
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #जनकपुर
Compare →
Nagarik News
8h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612