Trending
Prev Story
Next Story

पर्यटक आगमनको कीर्तिमान कायम होला त?

Hamro Patro News •
November 03, 2026 • 03:39 AM
1
1 reads 0 reactions

काठमाडौँ- नेपालमा विदेशी पर्यटक आगमनले गति लिएको छ। सन् २०२६ को पहिलो १० महिनामा नौ लाख ९८ हजार सात सय ३४ जना विदेशी पर्यटक नेपाल आएका छन्। अब वर्षका बाँकी दुई महिनामा एक लाख ९८ हजार चार सय ५७ जना ...

1 / 2
Swipe Photos

काठमाडौँ- नेपालमा विदेशी पर्यटक आगमनले गति लिएको छ। सन् २०२६ को पहिलो १० महिनामा नौ लाख ९८ हजार सात सय ३४ जना विदेशी पर्यटक नेपाल आएका छन्। अब वर्षका बाँकी दुई महिनामा एक लाख ९८ हजार चार सय ५७ जना पर्यटक भित्रिए सन् २०१९ मा कायम भएको अहिलेसम्मकै उच्च आगमनको कीर्तिमान तोडिनेछ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख ३२ हजार आठ सय १४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो गत वर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशत बढी हो। गत वर्ष अक्टोबरमा एक लाख २८ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका थिए।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक #सन्
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #आगमन
Compare →
Ekantipur
5d ago
६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

६ दिनमा ३ हजारभन्दा बढी पर्यटक सिक्लेस पुगे

पर्यटक आगमन बढेपछि स्थानीय होटल र होमस्टे व्यवसायी उत्साहित भएका छन् भने धेरैले कोरी तथा कपुचेको पदयात्रा रोजेका छन्।

#पर्यटक #आगमन
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको आगमन बढ्न थाल्यो

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको रसुवास्थित...

#पर्यटक #आगमन
Compare →

Related Stories

Technology
Build #2611