Trending
Prev Story
Next Story

बेलायतको पीआरमा नीतिमा कडाइ : चिकित्सक, नर्स र केयर वर्करलाई भने प्राथमिकता

Hamro Patro News •
November 03, 2026 • 03:47 AM
1
1 reads 0 reactions

काठमाडौं - बेलायतमा स्थायी बसोबासको अधिकार (पीआर) अर्थात् इन्डेफिनेट लिभ टु रिमेन (आईएलआर) प्राप्त गर्ने नियममा व्यापक परिवर्तन गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब अधिकांश आप्रवासीले पाँच वर्षमा स्वतः...

1 / 2
Swipe Photos

काठमाडौं - बेलायतमा स्थायी बसोबासको अधिकार (पीआर) अर्थात् इन्डेफिनेट लिभ टु रिमेन (आईएलआर) प्राप्त गर्ने नियममा व्यापक परिवर्तन गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब अधिकांश आप्रवासीले पाँच वर्षमा स्वतः स्थायी बसोबासको अधिकार पाउने छैनन्। सामान्यतया १० वर्ष बेलायतमा बसेपछि मात्रै पीआरका लागि योग्य हुनेछन्। तर चिकित्सक, नर्स, शिक्षक तथा केही सार्वजनिक सेवा क्षेत्रमा योगदान पुर्‍याउने कामदारले भने पाँच वर्षमै पीआरका लागि आवेदन दिन पाउनेछन्।

बेलायतको गृह मन्त्रालयले सोमबार (२ नोभेम्बर २०२६) संसद्मा प्रस्तुत गरेको ‘अर्न्ड सेटलमेन्ट’ (योगदानका आधारमा स्थायी बसोबास) नीतिअनुसार पीआर पाउने अवधि आप्रवासीको आम्दानी, काम, सामाजिक योगदान र आचरणका आधारमा निर्धारण हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

१७ कात्तिक, लन्डन । बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि …

#पीआर #बेलायत #बसोबास
Compare →
Nagarik News
1w ago
उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

#बेलायत
Compare →
Ekantipur
2w ago
बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो ।

#बेलायत
Compare →

Related Stories

Technology
Build #2612