Trending
Prev Story
Next Story

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग न्युक्यासल पराजित

Hamro Patro News •
November 03, 2026 • 01:47 AM
1
1 reads 0 reactions

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १–० गोलले पराजित गरेको छ । सोमबार राति न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा एभर्टनलाई जिताउन थियर्नो ब्यारीले निर्णा...

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग न्युक्यासल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १–० गोलले पराजित गरेको छ ।

सोमबार राति न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा एभर्टनलाई जिताउन थियर्नो ब्यारीले निर्णायक गोल गरे । उनले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#प्रिमियर-लिग #प्रिमियर #लिग
Compare →
Onlinekhabar
3d ago
एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?

एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल अन्तिमतिर पुग्दै गर्दा प्लेअफको समीकरण रोचक बनेको छ। काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बलियो अवस्थामा रहँदा विजोर अंकमा रहेका लुम्बिनी लायन्स र …

#प्रिमियर-लिग #लिग
Compare →

Related Stories

Technology
Build #2611