आत्महत्याको जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीले जिम्मेवार तथा संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा मानसिक स्वास्थ्य विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सोमबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा आयोजना गरेको आत्महत्यासम्बन्धी जिम्मेवार सञ्चार रिपोर्टिङ अभिमुखीकरण कार्यक्रममा उनीहरूले जोड दिएका हुन् ।
Read full story at source ( barnanmedia.com )