Trending
Prev Story
Next Story

जाडो यामका लागि ग्यास आपूर्ति सुनिश्चित रहेको जर्मनीको भनाइ, भण्डारण लक्ष्यभन्दा कम

Hamro Patro News •
November 02, 2026 • 11:04 PM
1
1 reads 0 reactions

मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ । युक्रेन युद्ध सुरु भएपछि रुसी ग्यासको आपूर्ति रोकिएको र युरोप...

1 / 2
Swipe Photos

मध्यपूर्वको युद्धले विश्वभर ऊर्जाको मूल्य बढाएपछि भण्डारण लक्ष्य नपुगे पनि जाडोका लागि पर्याप्त ग्यास रहेको जर्मनीले सोमबार बताएको छ ।

युक्रेन युद्ध सुरु भएपछि रुसी ग्यासको आपूर्ति रोकिएको र युरोपको सबैभन्दा ठुलो अर्थतन्त्रले नयाँ ऊर्जा स्रोत खोज्न हतारिएको छ । विशेष गरी जाडोको चिसो महिना अघि चिन्ता बढेको देखिन्छ । अमेरिका–इरान युद्धपछि युरोपेली ग्यासको मूल्य वर्षौँयताको उच्च स्तरमा पुगेकाले यस वर्ष स्थिति झन् बिग्रिएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
23h ago
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#रहे
Compare →

Related Stories

World News
Build #2612