Trending
Prev Story
Next Story

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

Hamro Patro News •
November 03, 2026 • 12:04 AM
2
2 reads 0 reactions

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको...

1 / 2
Swipe Photos

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर निर्धारण

यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

#पैसा #निर्धारण #एकको
Compare →
Onlinekhabar
1w ago
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको …

#पैसा #निर्धारण #एकको
Compare →
Arthasansar
2w ago
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर...

#पैसा #निर्धारण #एकको
Compare →
Bizshala
2w ago
अधिकांश मुद्राको मूल्य बढ्यो, आज कसको कति छ ?

अधिकांश मुद्राको मूल्य बढ्यो, आज कसको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन...

#पैसा #खरिददर #बिक्रीदर
Compare →
Ekantipur
3w ago
एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार

लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ ।

#निर्धारण
Compare →

Related Stories

Business & Economy
Build #2612