Trending
Prev Story
Next Story

बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

Hamro Patro News •
November 02, 2026 • 07:22 PM
1
1 reads 0 reactions

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा किशोलीलाई लगाउने एचपिभी खोपको लक्ष्य पूरा भएको छ । बागलुङका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा ९९ दशमलव ३६ प्रतिशतले खोप पाएका हुन...

1 / 2
Swipe Photos

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा किशोलीलाई लगाउने एचपिभी खोपको लक्ष्य पूरा भएको छ । बागलुङका १० स्थानीय तहका दुई हजार १९६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकामा ९९ दशमलव ३६ प्रतिशतले खोप पाएका हुन् ।

दुई हजार १८२ किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । उनका अनुसार दुई चरणमा लगाइएको खोप अभियानको लक्ष्य पूरा भएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

लुम्बिनीद्वारा जनकपुरलाई १ सय ५० रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएपछि जनकपुरले १५० रनको लक्ष्य पाएको छ।

#लक्ष्य
Compare →
Nagarik News
3d ago
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#लक्ष्य
Compare →
Onlinekhabar
20h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#बागलुङ
Compare →

Related Stories

Technology
Build #2611