Trending
Prev Story
Next Story

धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

Hamro Patro News •
November 02, 2026 • 07:32 PM
1
1 reads 0 reactions

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहान...

1 / 2
Swipe Photos

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो ।

कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमालले नगर अस्पताल सञ्चालनपछि त्यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास गरे । उनले आफू नेतृत्वमा आइसकेपछि ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार स्थापना गरी नागरिकको घर आँगनमा सेवा विस्तार गर्न जोड दिइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#अस्पताल #आधारभूत
Compare →
Onlinekhabar
1d ago
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो …

#अस्पताल
Compare →
Ekantipur
3d ago
अनि भंगालो तर्न खोजेन नगर वनको गैंडाले [तस्बिरहरू]

अनि भंगालो तर्न खोजेन नगर वनको गैंडाले [तस्बिरहरू]

नारायणगढ बजारदेखि नजिकै छ नगर वन । नारायणी नदीको टापुमा बनेको सो नगर वन पनि विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा बस्ने राम्रो थलो भएको छ ।

#नगर
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Technology
Build #2611