Trending
Prev Story
Next Story

शुक्लागण्डकीमा अजिङ्गर भेटियो

Hamro Patro News •
November 02, 2026 • 06:34 PM
1
1 reads 0 reactions

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्ध...

1 / 2
Swipe Photos

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ ।

स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो । रानाको घरको धुरीमा अजिङ्गर रहेको खबर इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो । खबर प्राप्त हुनासाथ कोत्रे प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
तनहुँमा भेटियो १८ किलोको अजि’ङ्गर

तनहुँमा भेटियो १८ किलोको अजि’ङ्गर

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ सुन्दरी गाउँस्थित एक कच्ची घरको धुरीबाट सोमबार साँझ १८ किलो तौल भएको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।

#अजिङ्गर #तनहुँ #भेटियो
Compare →
Ekantipur
2w ago
सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा

सल्यानमा भेटियो ठूलो अजिङ्गर, स्थानीय त्रासमा

नुवागाउँमा सडकछेउको घारीमा ठूलो अजिङ्गर देखिएपछि स्थानीयले उक्त सडकमा हिँडडुल गर्नसमेत छाडेका छन्।

#अजिङ्गर #भेटियो
Compare →
Onlinekhabar
3w ago
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

६ कात्तिक, तनहुँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती …

#तनहुँ #राना
Compare →

Related Stories

Technology
Build #2612