Trending
Prev Story
Next Story

बाबरी मस्जिद निर्माणको विषयले पश्चिम बंगालमा तनाव, ६ डिसेम्बरमा राजमार्ग अवरुद्ध गर्ने हुमायुँ कबिरको चेतावनी

Hamro Patro News •
November 02, 2026 • 05:31 PM
1
1 reads 0 reactions

काठमाडौं । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाको बेलडांगा क्षेत्रमा बाबरी मस्जिद निर्माण गर्ने योजनालाई लिएर राजनीतिक तनाव बढेको छ । मस्जिद निर्माणको काम आगामी डिसेम्बर ६ देखि सुरु गर्ने घो...

1 / 2
Swipe Photos

काठमाडौं । भारतको पश्चिम बंगालस्थित मुर्शिदाबाद जिल्लाको बेलडांगा क्षेत्रमा बाबरी मस्जिद निर्माण गर्ने योजनालाई लिएर राजनीतिक तनाव बढेको छ । मस्जिद निर्माणको काम आगामी डिसेम्बर ६ देखि सुरु गर्ने घोषणा गरेका आम जनता उन्नयन पार्टी (एजेयूपी) का अध्यक्ष तथा नौदाका विधायक हुमायुँ कबिरले सोही दिन राष्ट्रिय राजमार्ग–३४ अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

हिन्दुस्तान न्युजका अनुसार कबिरले प्रशासनले रोक्न सक्ने भए रोक्न चुनौती दिँदै आफूहरू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनले ६ डिसेम्बरमा रेजिनगरदेखि बहरामपुरसम्म करिब ३० किलोमिटर लामो राष्ट्रिय राजमार्ग–३४ आफ्ना समर्थकको नियन्त्रणमा रहने दाबी गरेका छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
5d ago
रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

रुकुम पश्चिमको बाँफिकोटमा वर्षा जारी, अन्यत्र पनि सम्भावना

२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको …

#पश्चिम
Compare →
Nagarik News
16h ago
सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन।

#पश्चिम
Compare →

Related Stories

Technology
Build #2611