Trending
Prev Story
Next Story

नर्सलाई हातपात गरेको आरोपमा बिरामी कुरुवा पक्राउ

Hamro Patro News •
November 02, 2026 • 02:12 PM
1
1 reads 0 reactions

पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत एक जना नर्समाथि हातपात गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट बस्ने वर्ष २७ का दिपक शर्मा रहेका छन्। जिल्ला प्रहर...

1 / 2
Swipe Photos

पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत एक जना नर्समाथि हातपात गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट बस्ने वर्ष २७ का दिपक शर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रुपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वभाविक हर्कत देखाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमै मृत फेला

२६ कात्तिक, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको परिसरभित्र एक जनाको शव फेला परेको छ । तीन दिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक फेला परेको हो …

#अस्पताल #कुरुवा
Compare →

Related Stories

Technology
Build #2612