काठमाडौं । आजको दोस्रो म्याचमा सुदूरपश्चिम रोयल्स र चिनवन राइनोज भिड्दैछन् । सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
सुदूरपश्चिमको यो चौंथो म्याच हो भने चितवनको तेस्रो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदुरपश्चिम ३ म्याचमा एक जित र दुई हारसहित अंकतालिकाको सातौं स्थानमा छ । राइनोज २ म्याचमा एक जितसहित चौंथो स्थानमा छ । राइनोजको एउटा म्याच वासआउट भएको थियो ।
Read full story at source ( nepalpress.com )