Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहसँग भेट पक्का, राष्ट्रपतिसँगको सम्भावना क्षीण

Hamro Patro News •
November 02, 2026 • 10:50 AM
1
1 reads 0 reactions

काठमाडौं । यसै हप्ता नेपाल भ्रमणको तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री छुट्टै विशेष विमानमा काठमाडौं आइपुग्ने भएका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री बा...

1 / 2
Swipe Photos

काठमाडौं । यसै हप्ता नेपाल भ्रमणको तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री छुट्टै विशेष विमानमा काठमाडौं आइपुग्ने भएका छन् । दुई दिने नेपाल भ्रमणको क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग समेत भेट गर्नेछन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, विदेश सचिव मिश्री सवार विशेष विमान बुधबार (१८ कार्तिक) विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612