Trending
Prev Story
Next Story

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

Onlinekhabar •
November 02, 2026 • 09:30 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । बैठकमा सहभागी नेपाल …

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् ।

बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए।

‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि उनले भने ।

संसद् बैठक आह्वान गरेर जनताका विषयहरु, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रुपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

नेता हमालले बैठकमा सामसायिमक राजनीतिक विषयामा गमभीर छलफल गरेको बताए । छलफलले नेपालको राजनीतकि वृत्तमा गम्भीर समस्याहरु देखिएको महसुस गरेको उनले बताए ।

‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेको छ,’ हमालले भने, ‘त्यस्तै किसिमले जनजिविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुननिर्माणका कुराहरु बारेमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

सोमबर कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए ।

#आह्वान #संसद् #प्रतिपक्षी
Compare →
Hamro Patro News
1w ago
यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूकाे माग

यथाशीघ्र संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूकाे माग

काठमाडौं । प्रतिपक्षी दलहरूले मुलुकमा देखिएका समसामयिक राजनीतिक, न्यायिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल गर्न यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।

#आह्वान #संसद् #प्रतिपक्षी
Compare →
Nagarik News
1w ago
महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी

महाभियोगमा सत्तापक्षलाई कुर्दै विपक्षी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।

#प्रतिपक्षी #दलहरू
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#संसद्
Compare →

Related Stories

Politics & Governance
Build #2611