काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १ हजार ५४० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट उक्त लाभांश दिने घोषणा गर...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १ हजार ५४० रुपियाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको कम्पनी सचिव गोविन्दबहादुर शाहीले जनाएका छन् ।
Read full story at source ( corporatenepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed