काठमाडौँ। भ्रष्टाचार विरोधी अभियान ‘द डार्क फाइल’का संयोजक राजकुमार तिमिल्सिनाले नेपाली न्यायालयभित्र सक्रिय बिचौलियाहरूको जालो नेपालभित्र मात्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको गम्भीर खुलासा गरेका छन्।
एक मिडियासँगको विशेष कुराकानीमा संयोजक तिमिल्सिनाले हालै चर्चामा आएका बिचौलिया इनम सापकोटालाई ‘भुरा माछा’को सङ्ज्ञा दिँदै वास्तविक र प्रभावकारी ठूला बिचौलियाहरूले विदेशमै बसेर नेपालको अदालत र न्याय सम्पादनलाई प्रभावित पारिरहेको दाबी गरे।
Read full story at source ( barnanmedia.com )