Trending
Prev Story
Next Story

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

Hamro Patro News •
November 01, 2026 • 09:46 PM
1
1 reads 0 reactions

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् । भारतसँगको सीमा...

1 / 2
Swipe Photos

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन् ।

भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर लामो क्षेत्रमा निर्माण गरिएका ती स्तूप प्रत्येक १५ मिटर अग्ला छन् । हिमालय क्षेत्रमा पाइने पवित्र बौद्ध स्मारकका रूपमा रहेका यी संरचना भविष्यमा निर्माण हुने गेलेफु माइन्डफुलनेस सिटीको क्षेत्रमा अवस्थित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
भुटानमा ४० हजार जना मिलेर एकै दिनमा बनाए १०८ बौद्ध स्तूपा

भुटानमा ४० हजार जना मिलेर एकै दिनमा बनाए १०८ बौद्ध स्तूपा

भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तूप निर्माण गरेका छन्।

#बौद्ध #स्तूप #भुटान
Compare →
Onlinekhabar
1w ago
भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण

१५ कात्तिक, गेलेफु (रासस/एएफपी)। आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् । भारतसँगको सीमा नजिकै नदी किनारमा १२ किलोमिटर …

#बौद्ध #भुटान #१०८
Compare →
Ekantipur
1w ago
दाैड : रशिला तामाङले भुटानमा जितिन् कोलोन ट्रेल रन

दाैड : रशिला तामाङले भुटानमा जितिन् कोलोन ट्रेल रन

रशिलाले ४२ किलोमिटरको भुटानको कठिन पहाडी मार्गमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् ।

#भुटान
Compare →

Related Stories

Technology
Build #2611