काठमाडौं- अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न उनी नेपाल आएका हुन् । आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मा...
काठमाडौं- अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न उनी नेपाल आएका हुन् ।
आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक मानिने वार्नरले यस सिजन काठमाडौं गोर्खाजबाट खेल्नेछन्। उनको आगमनसँगै एनपीएलको चर्चा र आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
Read full story at source ( kalakarmi.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed