Trending
Prev Story
Next Story

उम्किन्छु भनेर सपना नदेख्नू - प्रधानमन्त्री शाह

Arthasansar •
November 01, 2026 • 03:34 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहले ‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री शाहले साङ्केतिक...

उम्किन्छु भनेर सपना नदेख्नू - प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले ‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्री शाहले साङ्केतिक रूपमा यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो भनाइ कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन् ।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन विषय र व्यक्तिप्रति लक्षित हो भन्नेबारे भने उनले थप स्पष्ट पारेका छैनन् ।

न्युज रूमबाट पत्रकार पक्राउ परेकाे विषयमा सरकारकाे चाैतर्फी विराेधसहित जवाफदेहिताकाे खाेजी भइरहँदा शाहकाे आज साँझ याे स्टाटस आएकाे हाे । उनकाे स्टाटसकाे कमेन्टमा सल्लाहकार कुमार बेनले लेखेका छन्- सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंग...

#बालेन-शाह #बालेन्द्र #शाह
Compare →
Nagarik News
13h ago
मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो बेथिति देखिएको भन्दै ढकालले मन्त्रालयहरू जनताले प्रयोग नै नगर्ने एप बनाउन केन्द्रित भएको आरोप लगाए।

#बालेन-शाह #बालेन्द्र
Compare →

Related Stories

Politics & Governance
Build #2611