Trending
Prev Story
Next Story

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

Hamro Patro News •
November 01, 2026 • 02:42 PM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । सरकारको ‘मनमौजी’ शैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिरोधमा उत्रने निष्कर्षमा पुगेको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको सात महिना पछि सरकारी ‘स्वेच्छाच...

1 / 2
Swipe Photos

१५ कात्तिक, काठमाडौं । सरकारको ‘मनमौजी’ शैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिरोधमा उत्रने निष्कर्षमा पुगेको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको सात महिना पछि सरकारी ‘स्वेच्छाचारी कदम’ प्रति प्रश्न उठाएको हो ।

शाह नेतृत्वको सरकारले यस बिचमा गरेका कतिपय गलत क्रियाकलापमा शंकाको लाभ दिएपनि अब भने छुट नदिने निर्णयमा कांग्रेसका पुगेको छ ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।

#कांग्रेस #पुगे
Compare →
Onlinekhabar
4d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#कांग्रेस
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611