Trending
Prev Story
Next Story

एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ- प्रधानमन्त्री शाह

Hamro Patro News •
November 01, 2026 • 02:24 PM
1
1 reads 0 reactions

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- 'सही समय आए...

1 / 2
Swipe Photos

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सही समय आएपछि सबैको गलत समय आउने टिप्पणी गर्दै भनेका छन्- 'सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

स्रोतमा पूरा पढ्नुहोस् ( nepalsamaya.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4d ago
महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

महेश भन्छन्- भक्तपुर नदेखेकाले घण्टी बजाएर जिते, बालेन दोस्रो लेन्डुप दोर्जे हुन्

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भक्तपुर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीमाथि राजनीतिक प्रहार गरेका छन्।

#बालेन-शाह #नदेखे
Compare →
Onlinekhabar
1w ago
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१९ कात्तिक, काठमाडौं । भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप …

#बालेन-शाह #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612