Trending
Prev Story
Next Story

बीटीआई ग्रुपको सीईओमा बराल

Ekantipur •
October 16, 2026 • 07:43 PM
1
1 reads 0 reactions

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।

बीटीआई ग्रुपको सीईओमा बराल

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ — बीटीआई  ग्रुप अफ भेन्चर्सअन्तर्गत आबद्ध १० वटा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी दिलीपराज बरालले पाएका छन् । उनी ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका हुन् ।

महोत्तरीका ४८ वर्षीय बरालले बैंकिङ क्षेत्रमा लामो समय काम गरेको बीटीआई ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेको विज्ञप्तिमा जनाइएको छ ।

ग्रुपअन्तर्गत सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रसँग सम्बन्धित संस्थाहरू छन्। ती संस्थाले विगत २७ वर्षदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।

बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरेको विज्ञप्तिमा बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#कार्यकारी #सीईओ
Compare →
Onlinekhabar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन …

#कार्यकारी #सीईओ
Compare →

Related Stories

Business & Economy
Build #2611