Trending
Prev Story
Next Story

देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत

Onlinekhabar •
November 01, 2026 • 01:01 PM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् । मल्ललाई …

देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ ।

देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् ।

मल्ललाई कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात गरी आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।

मल्ल नेविसंघका पूर्वअध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
कांग्रेसको देउवा पक्षीय नेविसंघ अध्यक्षमा श्रृजना मल्ल चुनिइन्

कांग्रेसको देउवा पक्षीय नेविसंघ अध्यक्षमा श्रृजना मल्ल चुनिइन्

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक ...

#शेरबहादुर-देउवा #नेविसंघ #मल्ल
Compare →
Ekantipur
1w ago
२६ जिल्लामा अधिवेशन सकिएको कांग्रेस देउवा पक्षको दाबी

२६ जिल्लामा अधिवेशन सकिएको कांग्रेस देउवा पक्षको दाबी

कांग्रेस शेरबहादुर देउवा पक्षले मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी र अहिलेसम्म भएका अधिवेशनको विवरण सार्वजनिक गरेको हो ।

#शेरबहादुर-देउवा #देउवा #पक्षको
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

National (Nepal)
Build #2612