Trending
Prev Story
Next Story

कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले र बच्चालाई कपडा सहयोग गर्ने

Hamro Patro News •
November 01, 2026 • 11:51 AM
1
1 reads 0 reactions

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग अभियान घोषणा गरेको छ । आइतबार बसेको बैठकले आमा–शिशु साथ अभियान सञ्चालन गर्ने निर्णय गरे...

1 / 2
Swipe Photos

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई सहयोग अभियान घोषणा गरेको छ । आइतबार बसेको बैठकले आमा–शिशु साथ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनासहित राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने नवनिर्वाचित सभापति सरोज केसीले बताए ।अभियानअन्तर्गत आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र उनका नवजात शिशुलाई राहत तथा पोषण सहयोग उपलब्ध गराइने केसीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#अभियान #कांग्रेस
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#कांग्रेस #कपडा
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612