Trending
Prev Story
Next Story

एनपीएल : जनकपुर बोल्ट्स VS पोखरा एभेन्जर्स

Ekantipur •
November 01, 2026 • 11:01 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल सुरु हुँदै छ ।

एनपीएल : जनकपुर बोल्ट्स VS पोखरा एभेन्जर्स

नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल सुरु हुँदै छ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराबाट दीनेश अधिकारी, माहेदी हसन, शकिब अल हसन, अर्जुन घर्तीमगर, मोहम्मद सैफुद्धिन, चामिका करुणारत्ने, किरण ठगुन्ना, विपिन आचार्य, विपिन खत्री र प्रतिक पोखरेल खेलिरहेका छन् ।

एनपीएल–३ अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध मैदानमा उत्रिएको पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिड गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि जनकपुर बोल्ट्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2611