Trending
Prev Story
Next Story

पत्रकार पक्राउ प्रकरणमा सरकारले जिम्मेवारी लिनुपर्छ !

Hamro Patro News •
November 01, 2026 • 09:29 AM
1
1 reads 0 reactions

नेपाल प्रहरीले शुकवार केही पत्रकारहरूलाई विना पुर्जी पक्राउ गरेको र सादा कपडामा पत्रिकाको कार्यालयमा गएर तर्साएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै व्यापक निन्दा र आलोचना भयो । शुकवार पक...

1 / 2
Swipe Photos

नेपाल प्रहरीले शुकवार केही पत्रकारहरूलाई विना पुर्जी पक्राउ गरेको र सादा कपडामा पत्रिकाको कार्यालयमा गएर तर्साएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै व्यापक निन्दा र आलोचना भयो । शुकवार पक्रेर कम्तीमा शनिवार र आइतवारसम्म गैरकानुनी थुनामा राख्ने सरकारको मनसुवा देखिए पनि व्यापक आलोचनाका कारण पूरा भएन । पक्राउ गरिएका सबै नै शुकवार साँझ रिहा गरिएका छन् ।

आश्चर्य, सरकारी अधिकारीहरू भने आफूले गरेको कामको जिम्मेवारी लिनबाट पन्छिन खोज्दैछन् । नेपाल प्रहरीका प्रवक्ताले घटनाका बारेमा गोलमटोल उत्तर दिएका छन् । प्रधानमन्त्रीको कार्यालय आफ्नो संलग्नता नै नभएको भन्दै पन्छन खोजेको छ । प्रहरीको तालुकवाला गृह मन्त्रालय भने मौन र घटनाप्रति निस्पृह देखिन्छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#जिम्मेवारी
Compare →
Nagarik News
1w ago
विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।

#जिम्मेवारी
Compare →
Onlinekhabar
1w ago
जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

जिम्मेवारी तोकिएको साढे तीन महिना बित्दा पनि कांग्रेस सांसदले बुझाएनन् प्रतिवेदन

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई कार्यादेशसहित जिम्मेवारी दिएको थियो । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा ३० असारमा बसेको बैठकले प्रत्येक …

#जिम्मेवारी
Compare →

Related Stories

Politics & Governance
Build #2612