१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका राम्रा तथा नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन्। आइतबार सरकार...
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका राम्रा तथा नराम्रा दुवै कामको जिम्मेवारी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन्।
आइतबार सरकारका गतिविधि र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्दै थापाले सरकारको कामको जस लिने तर कमजोरीको अपजसबाट पन्छिन नमिल्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed