Trending
Prev Story
Next Story

७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

Hamro Patro News •
November 01, 2026 • 09:03 AM
1
1 reads 0 reactions

काठमाडौं । पछिल्लो समय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेस ले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । जस ...

1 / 2
Swipe Photos

काठमाडौं । पछिल्लो समय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेस ले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । जस अनुसार नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनीहरुलाई नेपाल बोलाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
12h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →
Ekantipur
11h ago
चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवनका सामुदायिक वनमा पर्यापर्यटन: मध्यवर्तीमा सफारी, अन्यमा पार्क र पिकनिकस्थल

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

#चितवन #पर्यटन
Compare →
Nagarik News
2d ago
पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित भाईटीका महोत्सवमा ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका छन्।

#देशका #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612