Trending
Prev Story
Next Story

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

Onlinekhabar •
November 01, 2026 • 09:30 AM
5
5 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ। सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ …

सरकारले काण्ड र प्रकरणहरूको छानबिन निष्पक्ष गर्छ भन्नेमा शंका छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ।

सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा प्रश्न उठाएका हुन्।

‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन् सबै केलाइयोस्। हाम्रो साथ समर्थन रहन्छ। तर हाम्रो प्रश्न छ- अनुसन्धान निष्पक्ष हुन्छ ?,’ उनले भने, ‘सेलेक्टिभ भइरहेको छ। अनुसन्धान भइरहेको छ।केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ ?’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Nagarik News
2d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →
Arthasansar
1d ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सरकारले #छानबिन
Compare →

Related Stories

Politics & Governance
Build #2612