Trending
Prev Story
Next Story

राष्ट्रसंघको महासचिवमा टर्किएबाट प्रस्तावित भए पूर्वविदेशमन्त्री फेरिदुन

Hamro Patro News •
November 01, 2026 • 08:08 AM
1
1 reads 0 reactions

काठमाडौं– संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्किएले आफ्ना पूर्वविदेशमन्त्री फेरिदुन सिनिरलियोग्लुको नाम प्रस्ताव गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार टर्किएले औपचारिक रूपमा उनको नाम ...

1 / 2
Swipe Photos

काठमाडौं– संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि टर्किएले आफ्ना पूर्वविदेशमन्त्री फेरिदुन सिनिरलियोग्लुको नाम प्रस्ताव गरेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार टर्किएले औपचारिक रूपमा उनको नाम अघि सारेको हो । उनको उम्मेदवारीलाई टर्किएका राष्ट्रपति रेचेप तैयप एर्दोगानको समर्थन रहेको छ ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत

सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत

सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरे पनि प्रक्रिया सुरुदेखि नै विवादित भएको र सरकारले आफैँ तोकेको मापदण्ड कतिको पालना गर्‍यो भन्ने प्रश्न उठेको विश्लेषण छ।

#नाम #प्रस्तावित
Compare →
Ekantipur
1w ago
जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् ।

#नाम #प्रस्तावित
Compare →
Onlinekhabar
1w ago
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । उनले आफूले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । ‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी …

#नाम #प्रस्तावित
Compare →

Related Stories

Politics & Governance
Build #2612