Trending
Prev Story
Next Story

बेनी हाइड्रोपावरको सेयर मूल्यमा १०१ प्रतिशतको वृद्धि

Arthasansar •
November 01, 2026 • 07:34 AM
1
1 reads 0 reactions

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्यमा १०१ प्रतिशतको वृद्धि देखिएको छ । गत साता सेयर बजारमा यो कम्पनीको सेयर मूल्य १०१.०५ प्रतिशतले...

बेनी हाइड्रोपावरको सेयर मूल्यमा १०१ प्रतिशतको वृद्धि

बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्यमा १०१ प्रतिशतको वृद्धि देखिएको छ । गत साता सेयर बजारमा यो कम्पनीको सेयर मूल्य १०१.०५ प्रतिशतले बढेको हो ।

दशैँ अघिदेखि दोस्रो बजारको कारोबार सुरु गरेको यो कम्पनीको सेयर मूल्यमा गत साता उच्च वृद्धि भएको हो । अघिल्लो साता ३५३ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य गत साताको शुक्रबारको अन्तिम कारोबार दिन बढेर ७०९ रुपैयाँ ७० पैसा पुगेको थियो । गत साताका सबै कारोबार दिन यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेर मूल्य बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

काठमाडौं। नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट हुने चिया निर्यातमा उल्लेख्य वृद्धि ...

#वृद्धि
Compare →
Nagarik News
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#वृद्धि
Compare →
Bizshala
5d ago
अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

काठमाण्डौ । अमेरिकामा नयाँ रोजगारी थपिने गति सुस्त भइरहेका बेला कम तलबमा काम गर्ने कतिपय श्रमिकले रोजगारदाता फेरेर...

#वृद्धि
Compare →

Related Stories

Business & Economy
Build #2611