Trending
Prev Story
Next Story

मन्त्री रावल भोलि झापा जाँदै

Nagarik News •
November 01, 2026 • 06:55 AM
1
1 reads 0 reactions

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (सोमबार) झापा भ्रमणमा जाने भएकी छन्।

मन्त्री रावल भोलि झापा जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि (सोमबार) झापा भ्रमणमा जाने भएकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्ने छिन्।

अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:४० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ

झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ

झापा । झापाको कमल गाउँपालिकामा जुवाजन्य तास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका छन् । कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भुजेलको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा...

#झापा
Compare →
Ekantipur
1d ago
झापामा सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

झापामा सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा दुर्घटना भएको हो ।

#झापा
Compare →

Related Stories

Politics & Governance
Build #2611