Trending
Prev Story
Next Story

६ अर्ब डलरभन्दा बढी चोरी भएको रकमको ९५ प्रतिशत फर्काएपछि बाइनान्सले निकासी खुलाउँदै

Hamro Patro News •
November 01, 2026 • 06:10 AM
1
1 reads 0 reactions

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशत रकम फर्काएपछि प्रयोगकर्तालाई चरणबद्ध रूपमा रकम ...

1 / 2
Swipe Photos

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले ह्याकिङबाट चोरी भएको ६ अर्ब ३० करोड डलर बराबरको डिजिटल सम्पत्तिमध्ये ९५ प्रतिशत रकम फर्काएपछि प्रयोगकर्तालाई चरणबद्ध रूपमा रकम झिक्न दिने भएको छ ।

बाइनान्सका अनुसार आइतबार बिहान ६ देखि ९ बजेसम्म (जीएमटी) पहिलो चरणमा बिटक्वाइन, इथेरियम, बीएनबी, सोलाना, एक्सआरपी र डजक्वाइनलगायत क्रिप्टोकरेन्सीको निकासी खुलाइनेछ । बाँकी पाँच प्रतिशत चोरी भएको सम्पत्ति कम तरलता भएका टोकनमा रहेकाले आवश्यक परिमाणमा जुटाउन थप समय लाग्न सक्ने कम्पनीले जनाएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो

ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६० करोड डलरभन्दा बढी रकम झिकियो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्म बाइनान्सका प्रयोगकर्ताले गत साता भएको ठूलो साइबर...

#रकम #बाइनान्स #डलरभन्दा
Compare →
Nagarik News
2w ago
क्रिप्टो जायन्ट बाइनान्सको ६.३ अर्ब डलर ह्याक, चोरीको रकम ह’तियार बनाउन प्रयोग हुने आशंका

क्रिप्टो जायन्ट बाइनान्सको ६.३ अर्ब डलर ह्याक, चोरीको रकम ह’तियार बनाउन प्रयोग हुने आशंका

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइन्यान्समा साइबर आक्रमण हुँदा करिब ६.३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको छ।

#बाइनान्स #क्रिप्टोकरेन्सी #चोरी
Compare →
Ekantipur
2w ago
क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

#चोरी #बाइनान्स
Compare →
Onlinekhabar
1w ago
बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको …

#बाइनान्स
Compare →

Related Stories

Technology
Build #2612