Trending
Prev Story
Next Story

मधेसी दलमा पुस्तान्तरणका लागि दबाब

Hamro Patro News •
November 01, 2026 • 06:15 AM
1
1 reads 0 reactions

काठमाडौँ । पुराना मधेसी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै मधेसको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा धारणाहरू आउन थालेका छन् । यसका लागि मधेसका युवाहरूले अभियान नै चलाएका ...

1 / 2
Swipe Photos

काठमाडौँ । पुराना मधेसी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै मधेसको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा धारणाहरू आउन थालेका छन् ।

यसका लागि मधेसका युवाहरूले अभियान नै चलाएका छन् । जेनजी आन्दोलनपछि हरेक दलमा पुस्तान्तरणको आवाज उठिरहेको छ । त्यसक्रममा सबभन्दा बढी दबाब मधेशवादी दलमा देखिएको छ । पुराना दलको विरुद्धमा पुस्तान्तरणको माग गर्दै मधेसमा विभिन्न अभियानहरू सुरुवात भएका छन् । त्यसैको नारा दिँदै तराई मधेसका केही युवाहरू हुङ्कार मधेस गठन गरी मधेसमा सक्रिय भएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
13h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

#पुराना #दलमा
Compare →
Onlinekhabar
3w ago
राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

११ कात्तिक, काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको …

#दलमा
Compare →

Related Stories

World News
Build #2612