Trending
Prev Story
Next Story

युवाका लागि निःशुल्क अनलाइन एआई तालिम, आवेदन खुला

Hamro Patro News •
November 01, 2026 • 01:53 AM
1
1 reads 0 reactions

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले 'एआईको प्रभावकारी प्रय...

1 / 2
Swipe Photos

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले 'एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन' विषयमा निःशुल्क अनलाइन तालिम सञ्चालन गरिने भएको छ।

तालिम आगामी कात्तिक १८ र १९ गते (बुधबार र बिहीबार) बिहान १० देखि १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ। चारवटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले कुल २,००० जनासम्म सहभागी हुन सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न...

#एआई #तालिम #निःशुल्क
Compare →
Onlinekhabar
1w ago
नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

१७ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ । मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका …

#एआई #तालिम #आवेदन
Compare →
Nagarik News
1w ago
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

#एआई #तालिम #आवेदन
Compare →
Ekantipur
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा एआई र डेटा सेन्टर पनि प्रमुख मुद्दा

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र डेटा सेन्टर पनि प्रमुख मुद्दा

उम्मेदवारहरूले एआईका कारण रोजगारी गुम्ने जोखिम, बढ्दो विद्युत् महसुल, डेटा गोपनीयता र डेटा सेन्टरको वातावरणीय प्रभावबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । १० राज्यका ३८ स्थानीय क्षेत्रमा डेटा सेन्टर रोक्ने वा सिमित गर्ने प्रस्तावमा मतदान हुँदैछ । यसले एआई नियमनको दिशा बदल्न सक्छ ।

#एआई
Compare →

Related Stories

Technology
Build #2612