Trending
Prev Story
Next Story

दसैंमा काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस

Ekantipur •
October 20, 2026 • 09:52 PM
2
2 reads 0 reactions

दसैंमा सार्वजनिक यातायात कम चल्ने र आफन्तकहाँ पुग्न कठिन हुने अवस्थालाई सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा टीकाको साँझसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

दसैंमा काठमाडौंमा सशस्त्र प्रहरीको निःशुल्क बस

दसैंमा सार्वजनिक यातायात कम चल्ने र आफन्तकहाँ पुग्न कठिन हुने अवस्थालाई सहज बनाउन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा टीकाको साँझसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

काठमाडौँ — दसैंका बेला काठमाडौं उपत्यकामा बसोबास गर्ने सर्वसाधारण यात्रुलाई सहज गन्तव्यसम्म आवतजावत गराउन भन्दै सशस्त्र प्रहरी बलले सोमबारदेखि टीकाको साँझसम्मका लागि निःशुल्क सेवा उपलब्ध गराएको छ । दसैंमा उपत्यकामा सार्वजनिक यातायात कम चल्ने र भनेको समयमा आफन्तकहाँ पुग्न अप्ठ्यारो पर्ने अवस्थालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले बस सेवा उपलब्ध गराएको हो । सशस्त्र प्रहरीले उपलब्ध गराएको निःशुल्क बस सेवाप्रति यात्रुहरू के भन्छन् त? कान्तिपुर टेलिभिजनको रिपोर्ट ।

दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
10h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
14h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
17h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612