Trending
Prev Story
Next Story

नेपाली समाचार — नेपालका ताजा समाचार आज

Hamro Patro News •
October 13, 2026 • 06:22:02 PM
6
6 reads 0 reactions

नेपालका ताजा समाचार एकै ठाउँमा — १००+ प्रमुख नेपाली समाचार स्रोतबाट राष्ट्रिय, राजनीति, अन्तर्राष्ट्रिय, खेलकुद, अर्थतन्त्र, प्रविधि र मनोरञ्जनका आजका मुख्य समाचार। हरेक केही मिनेटमा अद्यावधिक।

नेपाली समाचार — नेपालका ताजा समाचार आज

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। यो जितपछि चितवन सात अंकका साथ चौथो स्थानमा उक्लिएको हो। ६ खेलमा तीन जित र दुई हार बेहोरेको चितवनले त्रिवि कीर्तिपुर रंगशालामा जनकपुरले दिएको ८९ रन १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

बिहीबार मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भयो भने ६ जना घाइते भए। सिट क्षमताभन्दा बढी यात्रु बोक्नु र चालक थकित हुनु प्रारम्भिक कारण देखिएको प्रहरीले बताएको छ। लेखले देशभर सडक दुर्घटना र मृत्युको संख्या बढ्दै गएको देखाउँदै विगतका सरकारी योजनाहरू कार्यान्वयन नहुँदा लक्ष्य पूरा हुन नसकेको उल्लेख गरेको छ।

मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहका अनुसार मन्त्रिपरिषद्को बैठकले घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था पनि मिलाउने निर्णय गरेको छ। साथै प्रदेशसभा कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका इनम सापकोटाको हिरासत अवधिमै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तीमा तीन जना प्रहरी कार्यालय पुगेको दाबी गरिएको छ। सेतोपाटीको नयाँ विवरणअनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले सापकोटाबाट बरामद मोबाइल दुई दिनसम्म घरमै राखेको फरेन्सिक परीक्षणबाट देखिएको छ। मोबाइलमा लोकेसन, सामाजिक सञ्जाल चलाएको, कतिपय सन्देश मेटिएको र बेनसँग संवादसँग सम्बन्धित सामग्री भेटिएको बताइएको छ।

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो चरणबाट पोखरा एभेन्जरपछि जनकपुर बोलट्स र कर्णाली याक्स पनि बाहिरिएका छन्। शुक्रवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरलाई ४ विकेट...

‘स्विप नखेल्नू भनेर सम्झाएँ, सुस्लिङले टेरेन’ ५ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार चितवन राइनोजसँग ४ विकेटले पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनाराय...

काठमाडौं- चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न खेलमा जित निकालेसँगै चितवन सात अंकसहित त...

‘३८ को औसतमा ड्रप गरिनु अनौठो थियो, आज प्रमाणित गरिदिएँ’ ५ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जनकपुर बोल्ट्सविरुद्ध ४ विकेटको महत्त्वपूर्ण जित दिलाएपछि चितवन राइनो...

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँगै छठ पर्व मनाउन जनकपुर जाने भएका छन्। निकिता यसपटक जनकपुरको प्रसिद्ध गंगासागरमा छठ पूजा गर्ने तयारीमा छि...

६० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले प्रत्यक्ष अभिलेख गर्न नसकेको दुर्लभ स्तनधारी जनावर इन्डोनेसियाको पपुआ क्षेत्रमा फेरि फेला परेको छ। सर डेभिड एटनबरोको नामबाट नामकरण गरिएको एटनबरोको लामो चुच्...

टर्किए । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा...

आगामी मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबारद...

उत्तर कोरियासँग जोडिएका ह्याकरहरूले नक्कली भिडियो कल, चोरी गरिएका पहिचान र एआईबाट बनाइएका डिपफेक भिडियो प्रयोग गरेर १८ महिनामा ४० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेको अमेरिक...

काठमाडौँ । सत्तारूढ दलका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले आफ्नो भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्...

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्...

काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु सहकार्यसम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्किएको...

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न ...

चितवनको सौराहामा ५१ वर्षपछि नेपालमा दुर्लभ मानिएको ‘सिल्भर स्ट्रिक्ड अकेसिया ब्लु’ प्रजातिको पुतली देखिएको छ। सन् १९७४ मा मकवानपुरमा अन्तिमपटक अभिलेख गरिएको यो पुतली सन् २०२५ अगस्टमा चितवन राष्ट्र...

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणाप...

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणका लागि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफ...

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँगको राजनीतिक, आर्थिक तथा प्राविधिक सम्बन्ध विस्तारसँगै त्यहाँको विकास मोडेल, विपद् व्यवस्थापन र स्थानीय सरकार सञ्चालन प्रणालीको अध्ययनलाई प्राथ...

काठमाडौं । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डीडीसी)मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थानको आर्थिक अनियमितता तथा स...

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ । कार्तिक २७, २०८३ रमेशकुमार पौडेल चितवन...

सामान्यतया बाघलाई एक्लै बस्ने स्वभावको जनावर मानिन्छ। तर नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको जंगलमा एउटा बघिनीले आफ्ना छावासँगै अर्की बघिनीका छावाको समेत हेरचाह गरेको दुर्लभ दृश्य क्यामेरामा ...

हाम्रो पात्रोले नेपालका ताजा समाचार एकै ठाउँमा ल्याउँछ। हाम्रो नेपाली समाचार सङ्ग्रहकर्ताले १००+ भरपर्दा नेपाली समाचार पोर्टल र पत्रपत्रिकाबाट मुख्य समाचार निरन्तर अद्यावधिक गर्दै जुटाउँछ, जसले गर्दा तपाईंले विभिन्न वेबसाइट नघुमी दिनका प्रमुख समाचार एकै ठाउँमा पढ्न सक्नुहुन्छ।

राष्ट्रिय तथा राजनीति, अन्तर्राष्ट्रिय, खेलकुद (क्रिकेट र फुटबल सहित), अर्थतन्त्र, प्रविधि, स्वास्थ्य, मनोरञ्जन र साहित्य — विषयअनुसार नेपालका समाचार हेर्नुहोस्। नेपाली वा अङ्ग्रेजी जुनसुकै शब्दमा खोज्नुहोस्, वा आफ्नो मनपर्ने स्रोत छानेर विश्वसनीय प्रकाशकका समाचार मात्र पढ्नुहोस्। नेपाली र अङ्ग्रेजी दुवैमा उपलब्ध, हाम्रो पात्रो नेपालका ताजा र ब्रेकिङ समाचारका लागि तपाईंको दैनिक साथी हो।

Prev Swipe Story Next

Related Stories

General News
Build #2612