Trending
Prev Story
Next Story

त्रिवि मैदानका एउटा फ्लडलाइट बलेन, अब खेल के हुन्छ ?

Hamro Patro News •
October 31, 2026 • 01:13 PM
1
1 reads 0 reactions

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ जडान गरिएका ६ वटा फ्लडलाइटमध्ये एउटा बलेको छैन । मैदानका ६ मध्ये ५ वटा फ्लडलाइट मात्रै बले पनि खेल सञ्चालनका लागि भने पर्याप्त उज्यालो ...

त्रिवि मैदानका एउटा फ्लडलाइट बलेन, अब खेल के हुन्छ ?

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार साँझ जडान गरिएका ६ वटा फ्लडलाइटमध्ये एउटा बलेको छैन । मैदानका ६ मध्ये ५ वटा फ्लडलाइट मात्रै बले पनि खेल सञ्चालनका लागि भने पर्याप्त उज्यालो रहेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेलका क्रममा एउटा फ्लडलाइट नबलेको देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् । खचाखच दर्शकहरूले आ–आफ्नो …

#मैदान #त्रिवि
Compare →
Nagarik News
1w ago
एनपीएलमा आज दुई खेल : जितको लक्ष्यसहित यी चार टोली मैदानमा उत्रिँदै

एनपीएलमा आज दुई खेल : जितको लक्ष्यसहित यी चार टोली मैदानमा उत्रिँदै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।

#मैदान #त्रिवि
Compare →
Ekantipur
2w ago
त्रिवि क्रिकेट मैदानमा नेपाल टेलिकमले जडान गर्‍यो १८ वटा स्मल सेल, दर्शकका लागि भ्वाइस र डेटा सेवा सहज बनाइँदै

त्रिवि क्रिकेट मैदानमा नेपाल टेलिकमले जडान गर्‍यो १८ वटा स्मल सेल, दर्शकका लागि भ्वाइस र डेटा सेवा सहज बनाइँदै

दर्शकको चापका कारण फोन र डेटा सेवामा समस्या आएपछि टेलिकमले भ्वाइस तथा डेटा व्यवस्थापनका लागि मैदान परिसरमा विशेष पूर्वाधार थपेको हो ।

#मैदान #त्रिवि
Compare →

Related Stories

World News
Build #2612