Trending
Prev Story
Next Story

पत्रकारलाई तर्साएर समाचार रोकिँदैन, सरकारलाई कांग्रेसको चेतावनी

Hamro Patro News •
October 31, 2026 • 10:31 AM
1
1 reads 0 reactions

काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने, सञ्चारमाध्यममा प्रहरी पठाउने र समाचार कक्षमै प्रवेश गरेर त्रास फैलाउने सरकारी गतिविधिप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। कांग्रेसल...

1 / 2
Swipe Photos

काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने, सञ्चारमाध्यममा प्रहरी पठाउने र समाचार कक्षमै प्रवेश गरेर त्रास फैलाउने सरकारी गतिविधिप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।

कांग्रेसले यस्ता कार्य तत्काल रोक्न सरकारलाई चेतावनी दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
7h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Onlinekhabar
11h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →
Ekantipur
12h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611