Trending
Prev Story
Next Story

बुटवलमा पहिलोपटक १८ डी प्लस मुभी र भुलभुलैया संचालनमा

Hamro Patro News •
October 31, 2026 • 09:07 AM
1
1 reads 0 reactions

रूपन्देही । बुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा नयाँ प्रविधिमा आधारित मनोरञ्जन केन्द्र सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्सको पुरानै स्थानमा नेक्स्टजेन एडभेन्चर इन्...

1 / 2
Swipe Photos

रूपन्देही । बुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा नयाँ प्रविधिमा आधारित मनोरञ्जन केन्द्र सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्सको पुरानै स्थानमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा ल्याएको हो ।

बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयवासीलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । बुटवलका युवा व्यवसायी प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाले संयुक्त रूपमा यसमा लगानी गरेका छन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

#बुटवल
Compare →
Ekantipur
2w ago
जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै

जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै

जेनजी प्रदर्शनमा जलेको बुटवल उपमहानगरको भवन एक वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन । भवनका महत्त्वपूर्ण शाखा र कागजात जलेपछि सेवाप्रवाहसमेत प्रभावित भएको छ ।

#बुटवल
Compare →
Bizshala
2w ago
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू...

#प्लस
Compare →
Onlinekhabar
3w ago
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

१३ कात्तिक, अर्घाखाँची । सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण …

#बुटवल
Compare →

Related Stories

Technology
Build #2611