Trending
Prev Story
Next Story

डा. बालकृष्ण साह

Onlinekhabar •
October 22, 2026 • 12:36:27 PM
1
1 reads 0 reactions

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

डा. बालकृष्ण साह

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

अस्पतालमा रात कहिले हुदैन्, त्यहाँ केवल एउटा सुन्दर बिहानीको प्रतिक्षा हुन्छ । दिनभरि सुनिने आवाजहरू विस्तारै पातलिँदै जान्छन् । मानिसहरूको आवतजावत कम हुन्छ । करिडोरका बत्तीहरूले रातको अन्धकार माथि...

स्तनपान आमा र बच्चा दुवैका लागि स्वास्थ्य, भावनात्मक र आर्थिक दृष्टिले जीवनदायी वरदान हो ।

नेपालमा आम सर्वसाधारणको मनोविज्ञानलाई कतिपय व्यक्तिहरूको प्रस्तुतिका कारण भ्रम छरेको जस्तो देखिन्छ ।

सम्भव भएसम्म र पहुँच पुगेसम्म अबका दिनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधनहरू अँगालौँ ।

आजको उपभोक्तावादी समाजमा अस्पताल र चिकित्सकमाथि ‘शतप्रतिशत त्रुटिहीन नतिजा’ को ठूलो दबाब छ ।

गर्भ रहनु केवल एउटा जैविक प्रक्रिया मात्र होइन, यो त एउटा दम्पतीको साझा सफलता हो । एउटी महिलाका लागि हजारौँ रंगीन सपनाहरूको प्रस्थानविन्दु हो । त्यस्तै गर्भपतन धेरैका लागि...

मेनोपोजपछि धेरै महिलामा यस्तै समस्या देखिन्छ । तर हाम्रो समाजमा यो विषय अझै अँध्यारो कोठामा बन्द छ ।

स्वास्थ्य बीमा कार्यक्रम धराशायी हुनुमा बिरामी, अस्पताल र फार्मेसीको त्रिपक्षीय स्वार्थ र बेथिति जोडिएको छ ।

मानिसको जीवनमा एउटा रोचक विरोधाभास छ । घरबाट केही दिन बाहिरका पेसागत, अफिसियल कार्यक्रम, भोजभतेर वा उत्सवहरूमा जाँदा पनि घरको जस्तो मस्त निन्द्रा लाग्दैन । बाहिर कामको चटारो कहिले...

हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ ।

त्यो सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको श्रम अधिकारलाई कुल्चिएर गुणस्तरीय सेवाको अपेक्षा गर्न सकिँदैन ।

स्वास्थ्यका दृष्टिले, यो एउटा संकट मात्र होइन । हड्डी र मुटुको सुरक्षा, मानसिक स्वास्थ्य सुदृढीकरण, र आत्म–आत्मीयता विकास गर्ने अवसरको समय पनि हो ।

मेनोपोजपछि पहिलो ५–७ वर्षमा हड्डीको घनत्व १०–२० प्रतिशतसम्म घट्न सक्छ । यसले ढाड दुख्ने र सामान्य चोटमा हड्डी भाँचिने जोखिम बढाउँछ ।

उमेर ५० वर्ष नाघ्दै जाँदा मेनोपोज नजिक आउँछ । मेनोपोज भएका महिलाहरूको संख्या दिनदिनै बढिरहेको छ, तर धेरैलाई यसबारे थाहा छैन ।

नर्सले मेहनतअनुसार तलब पाउँदैनन्, श्रमअनुसार सम्मान पाउँदैनन् र सीपअनुसार अवसर पाउँदैनन् ।

हैदरावादमा बिरयानी धनी–गरिब सबैको साझा खाना हो । अझ खाना भन्दा यो एक संस्कार नै हो ।

उनी मात्र १७ वर्षकी थिइन् । सायद कुनै सरकारी कागजात वा प्रमाणपत्र बनेको थिएन होला । तर गर्भमा सात महिनाको बच्चा थियो । उनको गर्भ परीक्षणका लागि सासुले नै...

कलम अब औषधिको विकल्प मात्र होइन, परिवर्तनको स्वर बनेको छ ।

भाइटीका, दिदीबहिनी र दाजुभाइ बीचको सबैभन्दा आत्मीय पर्व हो । यस दिन हरेक दाजुभाइका लागि वर्षकै सबैभन्दा उत्कृष्ट र ममतामय बिहानी हुने गर्छ भन्दा फरक पर्दैन होला । दिदीबहिनीको...

नेपाल अहिले फेरि एउटा संक्रमणकालको डिलमा उभिएको छ । सडकमा धुलो उडिरहेको छ, जनताको मनमा अनिश्चितताको बादल घुमिरहेको छ । आन्दोलनको बलले पुरानो सरकार परिवर्तन भएर अन्तरिम सरकार बनेको...

पछिल्लो समय, उपभोक्ता संरक्षण ऐनको दफा देखाउँदै, अदालतले चिकित्सकमाथि ‘सेवा दिन असफल भए’ भन्ने आधारमा क्षतिपूर्तिको फैसला गर्न थालेको छ ।

स्वास्थ्य सेवा अब ‘सेवा’ मात्र होइन, उपभोक्ता संरक्षण ऐनको व्याख्या अनुसार ‘उपभोग्य वस्तु’ पनि भइसकेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ (द) मा शिक्षा, यातायात, खानेपानी,...

हामी जतिसुकै मौन रहन खोजे पनि, कहिलेकाहीं मौनताको पनि भाषा हुन्छ । र त्यो मौनता, शब्दभन्दा कडा हुन्छ । अहिले त्यही मौनता सेतो कोटभित्रबाट चिच्याउँदै छ, ‘म पनि सञ्जीव...

नेपालमा पछिल्ला केही वर्षयता स्वास्थ्य सेवा क्षेत्रमा गम्भीर दुविधा सिर्जना भइरहेको छ । एकातिर तथ्यांक हेर्दा मुलुकभर अझै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट धेरै जनता वञ्चित छन् । अर्कोतिर, उपभोक्ता...

चिकित्सा पेशा व्यापार हो कि सेवा ? यो प्रश्न सोचनीय छ । पछिल्ला केही कानुनी घटनाक्रमहरूले चिकित्सा पेशा तथा स्वास्थ्य सेवालाई ठूलो बहसको केन्द्रमा ल्याइदिएको छ । उपभोक्ता अदालतले...

बयलगाडा भनेको आजका बालबालिकाले सायद किताबमा पढ्ने, पुराना चलचित्रमा हेर्ने कुनै समयको सम्झना ठान्लान् । तर मेरो बाल्यकालमा बयलगाडा नै त थियो एक मात्र सवारी साधन। कहिले सामान ओसार्ने...

अनुराधाको आँखा बिहान साढे ३ बजे खुलेको थियो । बाहिर हल्का शीत परेको थियो, तर उनको मनमा घाम लागिरहेको थियो । आज उनकी प्यारी, एक्ली भान्जीको विवाह। ती भान्जी,...

गाउँमा त्यो बेला बिजुली थिएन । शितलताका लागि न पंखा, न एसी । गर्मी भने उखरमाउलो । वैशाख-जेठको तातो घाम, टिनको छाना भएको घर । दिउँसो घरभित्र सुतेँ सुकुटी...

नेपालका मेडिकल शिक्षण संस्थानहरू फेरि एकपटक आन्दोलनको घेरामा छन् । रेजिडेन्ट डाक्टरहरूले उठाइएको मुद्दा ‘निर्वाह भत्ता’ को लागि मात्रै होइन यो आन्दोलन । स्वास्थ्य प्रणाली, चिकित्सा शिक्षा र नीति...

आदरणीय डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यू, नमस्कार। तपाईंलाई म नजिकबाट चिन्छु—एक कुशल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वा ल्याप्रोस्कोपिक सर्जन मात्र होइन, चिकित्सकहरूको हक, अधिकार र सम्मानका लागि सधैं अग्रसर...

नेपालको स्वास्थ्य सेवा प्रणाली अहिले संवेदनशील मोडमा उभिएको छ । आवासीय चिकित्सक, जो चिकित्सा सेवा प्रवाहको अग्रपङ्तीमा खटिएका छन्, उनीहरू न्यायोचित मागसहित आन्दोलनमा छन् । लामो समयदेखि चलेको यो...

वार्षिक पात्रो फेरिएसँगै वैशाखको चर्को घामका बीच आउँछ, शिरुवा मेला । यो कुनै मामुली मेला होइन । खासमा त तराईको आत्मा हो यो । यस्तो मेला, जहाँ प्रकृतिको काखमा...

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्थापना भएको दिन अप्रिल ७ मा प्रत्यक वर्ष विश्व स्वास्थ्य दिवस मनाइन्छ। डब्लुएचओले वर्ष २०२५ को विश्व स्वास्थ्य दिवसको नारा ‘हेल्थी बिगनिङ्स, होपफुल फ्युचर’ अर्थात्...

भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ।

प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषत: महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने...

डाक्टर कस्ता हुन्छन्  ? के उनीहरू सामाजिक हुँदैनन्  ? रमाइलो गर्दैनन्  ?  मित्रवत् हुँदैनन्  ? सधैं अस्तव्यस्त रहन्छन्  ? एकलकाँटे हुन्छन्  ? सम्भवत  : समाजले बनाएको यही धारणका कारण...

प्रसंग १ ६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो । तीन महिनाअघि उक्त...

मेरो तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ? यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे...

‘डा. साप, के उनको उपचार सम्भव छ ?’ सुनसरी चतराकी विमला काश्यपले मलाई सोधिन् । उनले फेसबुक म्यासेन्जरमा एक यस्तो भिडियो पठाएकी थिइन्, जो गर्भावस्थाको ठूलो जोखिममा छिन् ।...

गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि...

जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ । गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले...

अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर...

कुनैपनि महिलामा गर्भ रहेको कसरी थाहा हुन्छ ? सामान्यत यसबारे धेरैलाई हेक्का छ । खासगरी महिलाहरुमा हुनुपर्ने नियमित मासिक स्राव रोकिएमा गर्भ रहेको अनुमान गर्न सकिन्छ । तर, यो...

थुप्रै महिला छन्, जो प्रजनन अंगको समस्या झेलिरहेका छन् । तर, उनीहरु खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । आफ्नो कष्ट आफैभित्र लुकाएर बाँचिरहेका छन् । किनभने हामीकहाँ महिला स्वास्थ्य...

आङ खस्नुका पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म व्यथा लाग्नु तथा प्रशव गाह्रो हुनु,...

ईक्लेम्पसिया र प्रि–इक्लेम्पसियाको कारण वर्षेनी लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ, विश्वभरमा । मातृमृत्यु दरको यो कहालिलाग्दो अंकचित्रले अत्याउन सक्छ । यसको मूख्य कारण के हो त ?...

महिनावारी हुँदै भएन भने के होला ? केही पनि हुँदैन । बरु महिलाहरुले जुन पीडा र झन्झट भोगिरहेका छन् त्यसबाट मुक्ति पाउँछन् । अब प्रश्न उठ्न सक्छ, महिनावारी आफैंमा...

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको...

सुत्केरी अवस्थामा रक्तश्राव हुनु सामान्य हो । शल्यक्रिया गरेर होस् वा सामान्य प्रसूति गराएर दुवै अवस्थामा रक्तश्राव हुन सक्छ । बच्चा जन्माइसकेपछि पाठेघरबाट एक प्रकारको तरल पदार्थ बग्छ, जसलाई...

शारीरिक सम्पर्कपछि डिम्ब र शुक्रकीटको यही समयमा मिलन हुन्छ भनेर किटान गर्न सकिंदैन । डिम्ब जब उत्पादन हुन्छ, तब ७२ घण्टासम्म जीवित हुन्छ भन्ने छ तर त्योभन्दा बढी वा...

डा. वरुण श्रेष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

डा. नियुक्ति अर्जेल गिजा तथा दन्तरोग विशेषज्ञ

डा. सुशीलमोहन भट्टराई कन्सल्टेन्ट न्युरोसर्जन

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक

डा. रुपेश राउत न्युरोसर्जन परामर्शदाता

डा. अनिलकुमार भट्ट छाला तथा यौनरोग विशेषज्ञ

डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ

मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#साह
Compare →
Nagarik News
12h ago
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#साह
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

१४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका सतवरियाका ३० वर्षीय सुनिल साह कारागारको पर्खाल नाघेर बिहीबार बिहान भागेका थिए । उनको कैद भुक्तान हुन २ वर्ष मात्रै बाँकी थियो ।

#साह
Compare →

Related Stories

National (Nepal)
Build #2611