Trending
Prev Story
Next Story

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११ बजेर ५० मिनेटमा काभ्रेस्थित रोशी र पनौती खोलामा बाढीले सतर्कता तह पार गरेको …

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार

१४ कात्तिक, काठमाडौं । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११ बजेर ५० मिनेटमा काभ्रेस्थित रोशी र पनौती खोलामा बाढीले सतर्कता तह पार गरेको हो ।

त्यस्तै ललितपुरस्थित कोड्कु खोला झरुवारासीमा पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

नदीको तह बढ्ने क्रममा रहेकाले नदी छेउछाउमा रहनेहरूलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#सतर्कता
Compare →
Nagarik News
17h ago
दुई मिनेटको बाटो पार गर्न दुई घन्टा

दुई मिनेटको बाटो पार गर्न दुई घन्टा

पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घन्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

#पार
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#खोला
Compare →

Related Stories

Education & Youth
Build #2611