Trending
Prev Story
Next Story

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । शनिबार गोरखा जाने …

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् ।

साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ ।

शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
बर्दियाको कोठियाघाटमा थन्किएको ‘पन्टुन पुल’ धादिङको फुर्के खोलामा जोडिँदै

बर्दियाको कोठियाघाटमा थन्किएको ‘पन्टुन पुल’ धादिङको फुर्के खोलामा जोडिँदै

गत भदौ १० मा भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि आवागमन प्रभावित भएको थियो । क्रेन र टेलरमार्फत पन्टुन पुको ढुवानी गरिएको छ ।

#पुल #फुर्केखोला
Compare →
Hamro Patro News
6d ago
१३ वटै पालिकाको समन्वयमा धादिङ ल्याइयो पन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने (तस्बिरहरू)

१३ वटै पालिकाको समन्वयमा धादिङ ल्याइयो पन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने (तस्बिरहरू)

धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले तत्काले बेलीब्र...

#पुल #फुर्केखोला
Compare →
Nagarik News
9h ago
गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।

#गुरुङ #गृहमन्त्री
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Politics & Governance
Build #2611