Trending
Prev Story
Next Story

सल्यानको दोभान खोलामा पुरुषको शव फेला

Ekantipur •
October 31, 2026 • 06:01 AM
1
1 reads 0 reactions

शुक्रबार बेलुकीदेखि परेको वर्षापछि दोभान खोलामा आएको बाढीले खोला तर्ने क्रममा चन्दलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ।

सल्यानको दोभान खोलामा पुरुषको शव फेला

शुक्रबार बेलुकीदेखि परेको वर्षापछि दोभान खोलामा आएको बाढीले खोला तर्ने क्रममा चन्दलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ।

सल्यान — सल्यानमा खोलामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दार्मा गाउँपालिका–३ फारुला बजार नजिकै दोभान खोलामा शनिबार बिहान ३२ वर्षीय भुवन चन्दको शव भेटिएको हो ।

दोभान खोलामा चन्दको शव कोल्टे परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वरी रोकायले बताए। खोलामा पुरुषको शव भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

शुक्रबार बेलुकीदेखि वर्षा भइरहेको र दोभान खोलामा बाढी आएकोले खोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हुन सक्ने रोकायले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब …

#खोला
Compare →
Hamro Patro News
1w ago
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म ...

#सल्यान
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#खोला
Compare →

Related Stories

World News
Build #2612